Logo

बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न, छलफलबिनै सूचना जारी गरेको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकमा उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन् । उनले काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचना छलफल बिनै जारी भएको बताएकी छन्…