Logo

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा उक्त आईपीओ आज बिहान बाँडफाँट भएको हो । स्वस्तिक लघुवित्तको आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ३६…