Logo

लघुवित्तका संस्थापकलाई कडाई, २५ प्रतिशत बढी सेयर रहेका संस्थापकले लाभांश नपाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मार्फत यस्तो व्यवस्था गरेको हो । यस व्यवस्थासँगै संस्थापक सेयरधनीले लाभांश प्राप्त…