Logo

स्मार्टच्वाइस टेक्नोलोजी पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनौट

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ड कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड काउन्सील (पीसीआइ एसएससी)को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । विश्वका प्रतिष्ठित भुक्तानी सेवाप्रदायक कम्पनीहरु आवद्ध भएको उक्त काउन्सीलमा नेपालबाट प्रतिनिधित्व गर्नका लागि एससीटी चयन भएको हो । उक्त बोर्डमा एससीटीका अतिरिक्त गुगल इंक, भारतको एनपीसीआई, अमेरिकाको युरोनेटलगायतको…