Logo

नेपाललाई क्षेत्रीय डिजिटल नेतृत्वका रूपमा विकास गरिँदै, नयाँ डिजिटल नेपाल फ्रेमवर्कको मस्यौदा तयार

काठमाडौं । नेपाल सरकारले देशलाई क्षेत्रीय डिजिटल नेतृत्वका रूपमा स्थापित गर्ने ठूलो सपनासहित नयाँ डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ २.०) को मस्यौदा तयार गरेको छ। सन् २०१९ मा सुरु भएको पहिलो डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ १.०) को अनुभव र कमजोरीहरूलाई आधार मानेर तयार गरिएको यो नयाँ ढाँचाले नेपालको सामाजिक–आर्थिक रूपान्तरणलाई डिजिटल प्रविधिमार्फत तीव्र बनाउने लक्ष्य राखेको…