Logo

व्यापार वार्ताका लागि चिनियाँ प्रतिनिधिमण्डल यही साता अमेरिका जाने

काठमाडौं । दुई देशबीच महिनौँ लामो व्यापार तनावपछि केही शान्त वातावरणपछि बेइजिङले यसै साता व्यापार वार्ताका लागि एक प्रतिनिधिमण्डल अमेरिका पठाउने भएको छ । चीनका अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा वाणिज्य उपमन्त्री ली चेङगाङले वासिङ्टनमा सम्बन्धित अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङकियानले जानकारी दिए । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच…