Logo

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी

काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ को उद्घाटन गरेको छ । सेल्सबेरी सुपरस्टोरको २१ वैशाख शुक्रबार औपचारिक उद्घाटन ‘ग्रान्ड ओपनिङ’ गरिएको हो । सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले जानकारी दिएका छन् । नौ रोपनी…