Logo

विश्वको सबैभन्दा ठूलो एफएन्डबी चेन ‘मिक्सु बिंगचेङ’, यसरी बन्दैछ स्टारबक्स र म्याकडोनाल्डमाथि खतरा

काठमाडौं । पछिल्लो समयमा एक चिनियाँ ब्रान्डले ठूला अमेरिकी कम्पनीहरूलाई कडा प्रतिस्पर्धा दिइरहेको छ । यो ब्रान्ड भारतलगायत विश्वका धेरै देशहरूमा द्रुत गतिमा विस्तार भइरहेको छ । यसको नाम हो ‘मिक्सु बिंगचेङ’ हो । यो पेय पदार्थ कम्पनी हो जो केही समयमै यो विश्वको सबैभन्दा ठूलो एफएन्डबी चेन बनेको छ । यसले आउटलेट संख्याको हिसाबले…