काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘८% आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९’ निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा आइसीएफसी फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी…