काठमाडौं । गोल्डस्टार नेपालको फुटवेयर बजारको सबैभन्दा ठूलो उद्योगको रुपमा रहँदै आएको छ । पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेर नेपालसँगै विदेशी बजारसम्म पनि एउटा छुट्टै स्थान बनाउन सफल गोल्डस्टारले नेपाली ब्राण्डका रुपमा स्थापित हुन थुप्रै आरोह–अवरोह पार गरेको छ । पछिल्लो समय युवा पुस्ताको समेत रोजाई बन्दै जाँदा गोल्डस्टारले नेपाल र विदेशको बजारसम्म पनि…