काठमाडौं । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका ६ कम्पनीले सवा १ अर्ब नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुले १ अर्ब २५ करोड ५४ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ०.७९ प्रतिशतले कम हो । अघिल्लो वर्षको…