Logo

एनपिएल अक्सनबाट आठ टिमले भित्र्याए यी ८० नेपाली खेलाडी, कुन टोलीमा को ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट ८० नेपाली खेलाडी भित्र्याइएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) का विभिन्न टोलीमा खेलाडी आबद्ध गर्नका लागि आइतबार बोलकबोल (अक्सन) गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताका खेलाडी आठ टोलीले १०–१० खेलाडी आफ्नो टोलीमा भित्र्याएका छन्…