Logo

नयाँ सरकारपछिको सेयर बजार : राज्यलाई साढे ८ अर्ब राजस्व, ब्रोकरलाई २ अर्ब ६२ करोड कमिशन, लगानीकर्ताको बिचल्ली

काठमाडौं । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नयाँ गठबन्धनमा सरकार बन्ने हल्ला चलेसँगै उकालो यात्रा तय गरेको नेप्से परिसुचक २ महिनाको अवधिमै ३ हजारको यात्रा तय गरेको थियो । लामो समय वियरिस ट्रेण्डमा रुमलिएको नेपाली सेयर बजार अर्थमन्त्रीमा पुनः विष्णुप्रसाद पौडेले आउने हल्लाले लगातार बढ्न पुग्यो । सोहीअनुरुप अर्थमन्त्रीमा पौडेल पदबहाली हुने…