Logo

के आनुवंशिकरूपमा परिमार्जित खेतीले विश्वको भोकमरी हटाउन सक्छ ?

काठमाडौं । शताब्दीयौंदेखि, किसानहरूले फलफूल, अन्न वा तरकारीहरू मिसाएर नयाँ प्रजातिहरू सिर्जना गर्दै आएका छन्, जुन अधिक स्वादिष्ट वा उच्च उपजका रुपमा रहेका छन् । यद्यपि सान १९७० मा वैज्ञानिकहरूले पहिलोपटक बायो–इन्जिनियरिङ प्रयोग गरी एक जीवबाट अर्को जीवमा जीन घुसाउन र ‘ट्रान्सजेनिक’ बालीहरू सिर्जना गरे । आनुवंशिक रूपले परिमार्जित जीवहरू (जिमोस) भएको बालीबाट बनेको खानाहरू…