Logo

सांग्रिला बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडांै । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाण्डौँ बिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा…