Logo

अब गौतम अडानीले पनि जहाज बनाउने ! ६२ अर्ब डलरको बजारमा यसरी गर्दैछन् प्रवेश

काठमाडौं । भारत र एसियाका दोस्रो धनी व्यक्ति गौतम अडानी अब जहाज निर्माणमा लाग्ने योजनामा छन् । जहाज निर्माण कार्य गुजरातको मुन्द्रामा अडानी समूहको प्रमुख बन्दरगाहमा सुरु हुन सक्छ । किनभने चीन, जापान र दक्षिण कोरियामा अधिकांश यार्डहरू कम्तिमा २०२७ सम्म पूर्णरूपमा बुक भइसकेका छन् । यही कारणले गर्दा विश्वका ठूला जहाज सञ्चालन कम्पनीहरूले जहाज…