काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालि (आइटी कम्पनी) बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । नेक्सजेन म्यानेजमेन्टको मैतिदेवि स्थित कर्पोरेट कार्यालयमा सोमबार मा यो सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक / सञ्चालक भुषण गिरिले हस्ताक्षर गरे। सम्झौतापश्चात अआर्कबो…