काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका लागि ४ करोड १३ लाख डलर (५ अर्ब ४९ करोड रुपैयाँ) बराबरको ऋण सुविधा स्वीकृत गरेको छ । कोषको बोर्ड बैठकले विस्तारित ऋण सुविधा (ईसीएफ)को अन्तिम किस्ताबापत नेपालका लागि उक्त रकम स्वीकृत गरेको हो । आर्थिक गतिविधिमा महामारी तथा विश्वव्यापी जोखिमको अवस्थालाई आन्तरिक रुपमा न्यूनीकरणका लागि नेपालले…