Logo

सरकारले नै रोक्यो दोस्रो चरणको फाइभजी परीक्षण, टेलिकमले दिनै सकेन पहिलो चरणको नतिजा

काठमाडौं । नेपाल टेलिकमले परिक्षण गर्ने भनिएको फाईभजी परीक्षणको दोस्रो चरणको काम सरकारले नै रोकिदिएको छ । खासगरी टेलिकमले पहिलो चरणको फाइभजी परीक्षणको विस्तृत नतिजा नै नदिएपछि संचार तथा सूचना प्रविधि मन्त्रालयले नै यसको दोस्रो चरणको परिक्षण रोकिदिएको हो । टेलिकमले नेपाल दूरसंचार प्राधिकरणबाट २ बर्ष अघि नै फाईभजी परिक्षणको अनुमति पाएको थियो । सोही…