Logo

ग्लोबल आइएमईले घटायाे घरकर्जाकाे ब्याज, अब ९.९९ प्रतिशतमै कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा घरकर्जा दिने भएको छ । बैंकले शुक्रबार ९.९९ प्रतिशत ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर…