Logo

प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटारमा भीड, ओलीले भने–भेटेरभन्दा म्यासेन्जरमा बधाइ दिनु उत्तम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । ओलीले सामाजिक सञ्जाललमा आज बिहान एक स्टाटस लेख्दै भनेका छन्, ‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाइका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन…