Logo

१२ अर्ब डलर मूल्यको स्टार्टअप २३ अर्ब डलरमा खरीद गर्न गुगल तयार, के छ खास ?

काठमाडौं । गुगलको माउ कमपनी अल्फाबेट, संसारको सबैभन्दा ठूलो टेक कम्पनीहरू मध्ये एक हो । जसले अहिलेसम्मकै सबैभन्दा ठूलो खरिदको लागि तयारी गर्दैछ । एक रिपोर्टअनुसार, कम्पनी तीब्रे गतिमा अगाडि बढ्दै गरेको साइबर सुरक्षा स्टार्टअप ‘विज’ प्राप्त गर्ने सम्झौतको नजिक छ । यो सम्झौता २३ बिलियन डलरको हुन सक्छ । यो कम्पनीले क्लाउड कम्प्युटिङका लागि…