काठमाडौं । भोजपुरका केही युवाले व्यावसायिकरुपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक छन् । उनी व्यावसायिक बंगुरपालन र फलफूल खेतीमा जुटेका छन् । उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै…