Logo

महालक्ष्मी विकास बैंकको नयाँ सुविधा, अब क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिन

काठमाडौं । महालक्ष्मी विकास बैंकले अब क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप उक्त सेवाको सुरुवात गरेको हो । उक्त प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको जानकारी दिएको छ । उक्त सुविधाअन्तर्गत कर्जा लिन…