Logo

१२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना, जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

काठमाडौँ । तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यकपर्ने निजी…