विराटनगर । महजाेडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हिमगिरि सोप एण्ड केमिकल प्रा. लि.काे ब्रान्ड एम्बेस्डरकाे रूपमा अनुबन्धित भएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा ब्रान्ड एम्बेस्डरकाे रूपमा महजाेडी र उद्योगबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । माेरङकाे बुढीगंगास्थित टंकीसिनुवारीमा १८ वर्ष अगाडी हिमालयन सोप नामको रुग्ण उद्योगलाई औद्योगिक घरानाले खरिद गरी हिमगिरि सोप एण्ड केमिकल…