Logo

सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको सोमबार बजेट ल्याउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।मुख्यमन्त्री शाहले गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटसम्बन्धी कानुन फिर्ता लिएर नयाँ बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने,…