Logo

एभरेष्ट बैंक र एएसजी आई केयरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र आईएसजी आई केयर हेल्थ सर्भिस प्रालीबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । यससंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु…