Logo

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य एकैदिन १ हजार ३ सय रुपैयाँले घटेको छ । यसअघि बिहीबार प्रतितोला १ लाख २२ हजार अर्थात हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि ओरालो लागेको छ…