Logo

किन दोहोरिरहन्छ गभर्नर अधिकारीको शैक्षिक योग्यता माथिको प्रश्न ?, यस्तो छ सर्वोच्चको नजिर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता माथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएसँगै त्यसले बहस पैदा गरेको छ । राष्ट्र बैंक ऐन २०५८ दफा २० अनुरुप अधिकारीको गभर्नर हुन शैक्षिक योग्यता नपुग्ने भन्दै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुरानी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले सर्वोच्च अदालतमा रीट दायर गरेका हुन् ।…