Logo

नारायणीमा नयाँ पुलको काम सुरु, एक अर्ब ६८ करोडमा तुँदी कन्स्ट्रक्सनले निर्माण गर्ने

काठमाडौं । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कनसहितको निर्माणको…