Logo

गोरखामा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता, बेपत्ताहरुको नाम खुल्न बाँकी

काठमाडौँ । गोरखामा पहिरोले घर पुरिँदा एकै घरका पाँच जना बेपत्ता भएका छन् । गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा गए राति पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए । आज बिहान ३ बजेतिर गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा पाँच जना बेपत्ता भएको जानकारी दिंदै…