Logo

नयाँ वर्षमा सामसङको अफर, घटायो मोबाइलको मूल्य

काठमाडौं । सामसङले आफ्नो ग्राहकहरुको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ नयाँ अफर ल्याएको छ । सामसङले आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरु ग्यालेक्सी ए३४ फाइभजी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४, ग्यालेक्सी एम१४ फाइभजी र ग्यालेक्सी एम०४ को प्रचलित मुल्य कम गर्ने घोषणा गरेको हो । सामसङले यी मोबाइलहरुको मुल्यमा दुई हजार…