Logo

रूसी सेनामा रहेका थप तीन नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो

काठमाडौं । रुसी सेनामा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि रूसी सेनामा रहेका सातजना नेपालीको मृत्यु भइसकेको छ । योसँगै हालसम्म रूसी सेनामा रहेका १० जना नेपालीको…