काठमाडौं । ठेकेदारले समयमै भुक्तानी नपाएउँदा निर्माण क्षेत्र लगभग ठप्प अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माग गरेको साढे ६ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले भुक्तानी नगरिदिँदा निर्माण क्षेत्र नै ठप्प प्राय बनेको हो । सडक विभागमातहतका आयोजनाका लागि आवश्यक उक्त रकम अर्थमन्त्रालयलाई निकासा गरिदिन पटक–पटक आग्रह गर्दापनि अर्थले रकम नदिएपछि विभाग मातहतका…