Logo

भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर, दराजसँग सहकार्य

काठमाडौँ । भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन्। यस अफरमा धेरै स्मार्टफोनहरू समावेश गरिएका छन् जसमध्ये रु १३,५९९ सुरुवाती मूल्य रहेको भिभो वाई१एस (२+३२ जीवी) रु ९,९९९ मा उपलब्ध रहेको छ…