Logo

देशभर विन्टर सर्भिस क्याम्प आयोजना गर्दै सुजुकी, गाडी मर्मतमा बिशेष छुट

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४ देखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसको नियन्त्रणका लागि कम्पनीले क्याम्प आयोजना गर्न लागेको हो । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र…