Logo

नेपालमा ७ जनामा कोरोनाको नयाँ भेरियन्ट जेएन.१ पुष्टि, सर्तक रहन सबैलाई मन्त्रालयको आग्रह

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको हो । देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनका अनुसार ती…