Logo

१६औँ योजनाको तयारी : शिक्षा क्षेत्रमा आगामी पाँच वर्षमा १७ प्रतिशत बजेट पुर्याइने, विशिष्ट स्वास्थ्य सेवा स्वदेशमै

काठमाडौं, २४ पुस । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदातामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ । आयोगका अनुसार ५ वर्ष र…