Logo

दूरसंचार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेश गरेको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो । यस्तै प्राधिकरणको उक्त रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । यसरी यो पदमा नयाँ अध्यक्ष नियुक्त…