Logo

बुकबिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ खुला, न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज पुस २५ गतेदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका…