Logo

दोहोरो ट्रयापमा बैंकर : न उठाउन सक्छन् ऋण, न बढ्छ लगानी

काठमाडौं । लामो समयको आर्थिक मन्दीको कारण बैंकर दोहोरो ट्रयापमा परेका छन । कर्जा लगानी नबढ्दा र बजारमा गएको लगानी उठाउन नसक्दा बैंकरहरु समस्यामा परेका हुन । केहि वर्ष अगाडि बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी अहिले उठाउन सकेका छैनन् भने, एक वर्षयता बैंकले कर्जा लगानी पनि बढाउन सकेका छैनन् । जसको कारण अहिले…