Logo

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो

काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजारमा सोमबार ५७ अंकले घट्न पुगेको हो । पछिल्लो समय बजारमा लगातार सेलिङ प्रेसर आउँदा नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको हो । सोमबार बजारमा परिसुचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ । दैनिक कारोबार रकम…