Logo

मेलम्चीको पानी आजदेखि पुनः वितरण हुँदै, प्रधानमन्त्रीले सिंहदरबारबाट शुभारम्भ गर्दै

काठमाडौं । बाढी–पहिरोका कारण क्षति भएर अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आज (सोमबार) देखि पुनः काठमाडौं आइपुगेको छ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति…