Logo

रुसी सेनामा कार्यरत लमजुङका वाइसीएल नेता साजनको मृत्यु

काठमाडौं । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ । लमजुङका वाईसीएल नेता साजन गुरुङको केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गएको हो । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । ‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने,…