Logo

प्रि-ओपन सेसनमा ६.६३ अंकले बढ्यो सेयर बजार, ४६ लाख माथिको कारोबार

काठमाडौं । बुधबार प्रि-ओपन सेसनमा सेयर बजार ६.६३ अंकले बढेको छ । यस अवधिमा ४६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । प्रि-ओपन सेसनमा सेयर बजार ०.३० प्रतिशतले बढेको हो । बुधबार ७२ कम्पनीका १४ हजार ४ सय ८६ कित्ता सेयर कारोबार भएका छन् । यो सेसनमा कुल १ सय ९३ वटा…