Logo

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कार्की नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा…