Logo

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरेसँगको अन्तर्वार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनु पर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमी कमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औंल्याएका छन् । विसं २०७२ मा ‘नेपालको संविधान’ जारीपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र समग्ररूपमा जनजीवनमा महसुस हुने…