Logo

सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, फागुन २ देखि आवेदन दिन सकिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि १ः१ अनुपातमा एक करोड ४५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले…