Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ५ अर्ब २९ करोड

काठमाडौं । साताको तीन कारोबार तगातार बढेको सेयर बजार चौथो कारोबार दिन बुधबार भने घटेको छ । बुधबार सेयर बजार माकप नेप्से सूचक २२.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा झरेको छ । यस अघिका कारोबार दिन नेप्से सूचक आइतबार १०.३७ अंकले, सोमबार १०.२६ अंकले र मंगलबार १४.८८ अंकले बढेको थियो । बुधबार सेयर बजारमा ५ अर्ब…